खाेज्नुहाेस

आज पनि घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital