खाेज्नुहाेस

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital