खाेज्नुहाेस

सुनको मूल्य १ लाख ५६ हजार ८ सय पुग्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च हुँदै कीर्तिमान बनाएको हो ।

आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital