खाेज्नुहाेस

डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु

Image
फाईल फोटो
navjiwan hospital

अत्तरिया- डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । जोरायल गाउँपालिका-६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो ।

शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आइतबार बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital