खाेज्नुहाेस

पिताजीको जन्मदिवसमा उपकुलपति जोशीद्वारा दृष्टि फाउण्डेसनमा भोजन सेवा

Image

धनगढी – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले आफ्ना स्वर्गीय पिता केशबराज जोशीको ७० औं जन्मदिवसको अवसरमा धनगढीस्थित दृष्टि फाउण्डेसनका सत्तरी जना बेसहारा, अनाथहरूलाई भोजन सेवा गराएका छन् ।

navjiwan hospital

शनिबार जोशीले दृष्टि फाउण्डेसनकै सहारा घर कैलालीगाउँ पुगी भोजन सेवा गराएका हुन् ।

attariya hospital

उपकुलपति जोशीका पिता केशबराज जोशीको २ वर्ष अघि ६८ वर्षको उमेरमा असामयिक निधन भएको थियो । भोजनसेवा गराउने क्रममा उपकुलपति जोशीले पिताजीको स्मृतिमा आफूले मानवीय सेवाका कार्य गर्नै बताए । उनले यसका लागि अक्षयकोष स्थापना गर्ने पनि बताएका छन् ।