खाेज्नुहाेस

सुनको मूल्य १ लाख ५२ हजार ६ सय पुग्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य १ लाख ५२ हजार ६ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको हो ।

चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको मूल्य तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।

attariya hospital