खाेज्नुहाेस

डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु

Image
file photo
navjiwan hospital

डोटी – डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोलाकी १४ वर्षीय रुपा साउदको बुधबार भिरबाट लडेर मृत्यु भएको हो ।

उनको घोडचिन्ने भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

attariya hospital