खाेज्नुहाेस

१ लाख ५० हजार नाघ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital