खाेज्नुहाेस

डोटीको एक होटेलमा युवक मृत फेला

Image
navjiwan hospital

डोटी- डोटीको एक होटेलमा युवक मृत फेला परेका छन् । जिल्लाको जोरायल गाउँपालिका-२ बुडर बजारस्थित होटेलमा नामथर नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital