खाेज्नुहाेस

डोटीमा ट्याक्टर दुर्घटना

Image

अत्तरिया – डोटीमा ट्याक्टर दुर्घटना भएको छ । केआईसिह गाउँपालिका – ३ बासुदेबिमा सुपप्र ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

navjiwan hospital

दुर्घटनामा २ जना घाइते भएका छन । घाइते हुनेमा ट्याक्टर चालक २४ वर्षीय दशरथ कठायत र ट्याक्टरमा सवार रोल्पाका १६ वर्षका रेख बहादुर पुन मगर रहेका छन ।

attariya hospital

दुर्घटनामा परि घाइते भएका चालक सहित दुवै जनालाई उपचारका दिपायल तर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको छ ।