खाेज्नुहाेस

डडेल्धुरामा चितुवा मृत फेला

Image
file photo
navjiwan hospital

अत्तरिया- डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । आज बिहान गन्यापधुरा गाउँपालिका-१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो ।

प्रहरी चौकी भात्काँडा डडेल्धुरा र सव डिभिजन वन कार्यालय डडेल्धुराबाट संयुक्त टोली खटिई घटनास्थल मुचुल्का समेतको कार्य पूरा गरिएको प्रहरीले बताएको छ ।

attariya hospital