खाेज्नुहाेस

डोटीमा एक महिलाको शव फेला

Image
सांकेतिक फोटो

डोटी – डोटीमा एक महिलाको शव फेला परेको छ ।

navjiwan hospital

दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट खौलासैनी सामुदायिक वन भित्र शव फेला परेको हो ।

attariya hospital

शनिवार देखि सम्पर्क विहिन रहेकी विष्टको आइतवार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्युको कारण नखुलेको प्रहरीको भनाइ छ ।