खाेज्नुहाेस

लोक देउडा गायक महेश कुमार औजीको कलेजी कटाउन्या नयाँ भर्जनमा

Image

बैतडी – लोक तथा देउडा गायक महेशकुमार औजीको देउडा गीत कलेजी कटाउन्या माया नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । करिब दस वर्षअघि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएको सो गीत नयाँ भर्सनमा सार्वजनिक गरिएको हो ।

navjiwan hospital

नेपमेलोको युट्युब च्यानलबाट सार्वजनिक नयाँ भर्सनको गीतमा गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन् । महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागको एरेन्ज गरेका छन् ।

attariya hospital

गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन् । ढोरपाटनमा खिचिएको भिडियोमा प्रेम–बिछोडको कथा देखाइएको छ । शान थापाको निर्देशन रहेको भिडियोमा सम्पादन मिलन विश्वकर्माको छ ।