खाेज्नुहाेस

डडेल्धुरामा करेन्ट लागेर कर्मचारी घाइते

Image
navjiwan hospital

डडेलधुरा – डडेलधुरामा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन । जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ करेन्ट लागेर घाइते भएका हुन ।

उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । उनको धनगढीमा उपचार भइरहेको छ ।

attariya hospital