डडेल्धुरा- डडेल्धुराका दुई बालक बेपत्ता भएका छन् । अजयमेरु गाउँपालिका-२ टिटालीगाउँका टेकबहादुर शाहका ११ वर्षीय छोरा अमृत र सुरेश शाहका ९ वर्षीय छोरा ललित शनिबार गाउँबाटै हराएका भएका हुन् ।
उनीहरुलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८८१८२५ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।