खाेज्नुहाेस

कञ्चनपुरमा हुरीले रुख ढल्दा च्यापिएर एक महिलाको मृत्यु

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा हुरीले रुख ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका-४ की अन्दाजी ४५ वर्षीया हिरा बडुवाल रहेकी छन् ।

बुधबार साँझ हावाहुरी चलिरहेका बेला बाहिर रहेका बाख्रालाई ल्याउन जाने क्रममा आँगनमा रहेको रुखले च्यापिएर बडुवालको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

attariya hospital