खाेज्नुहाेस

बेलौरीमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ । शुक्रबार बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका बेलौरी नगरपालिका ४ का ३२ वर्षीय निमेष लम्सालको शनिबार मृत्यु भएको हो ।

navjiwan hospital

साइकलमा सवार लम्साल बजारमा ढलेपछि स्थानीयले बेलौरी स्थित एक अस्पताल पु¥याएका थिए ।

attariya hospital

थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।