अत्तरिया – कैलालीबाट फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको गौरीगंगा नगरपालिका – ८ का ३० वर्षिय कालीचरण चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
चौधरीलाई फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीले ज्यान मुद्दामा २ वर्ष ११ महिना दिन कैद सजाय र ३२ हजार रुपैया जरिवाना तोकेको थियो ।