खाेज्नुहाेस

कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी

Image

अत्तरिया- कैलालीको एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका-३ का वीरबहादुर थापाको घरमा आज बिहान आगलागी भएको हो ।

navjiwan hospital

कैलाली प्रहरीका अनुसार बिहान खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा थापाको एक तले दुई कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको छ ।

attariya hospital

आगलागीबाट घरसहित घरभित्रका लत्ताकपडा, अन्नपात जल्दा अन्दाजी ४ लाखको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।