खाेज्नुहाेस

रास्वपा केन्द्रिय सदस्यमा सुदूरपश्चिम भूगोलबाट ५ जना निर्वाचित

Image

धनगढी – रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट ५ जना निर्वाचित भएका छन । बिहिबार साँभ सम्पन्न मत परिणाम अनुसार सबैभन्दा बढी मत बाजुराका हेमराज थापाले पाएका हुन् । उनले २०३० मत पाएका छन् ।

navjiwan hospital

यस्तै सांसद केपी खनालले १८४६ मत पाएका छन् । उनी प्रदेशबाट सर्वाधिक मत पाउनेमा दोस्रोमा छन् । तेस्रोमा दीपक बोहरा छन् । उनले १४५० मत पाएका छन् ।

attariya hospital

जानिका जोशीले ११४८ र चन्द्रा ऐरले ११२६ मत पाएकी छिन् ।