बैतडीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

बैतडी – बैतडीमा ट्रक दुर्घटना हुँदा गोदावरीका १ सहित दुई जना घाईते भएका छन ।

Karma Consultancy
belauri nagarpalika

शुक्रबार बिहान धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका– ६ भञ्ज्याङ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

citizen security services

दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका – ४ का ४५ वर्षिय मदन महरा र ट्रक चालक पाटन नगरपालिका – ८का ३५ वर्षिय लोकेन्द्र सिँह मडै घाईते भएको प्रहरीले बताएको छ ।

attariya hospital

घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । अनियन्त्रित भएर ट्रक सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.