डडेल्धुराबाट अंश मुद्दामा फरार एक महिला पक्राउ

डडेल्धुरा – डडेल्धुरा बाट अंश मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन ।

maya metro hospital

डडेल्धुराकी धना पक्राउ परेकी छन् ।
जिल्ला अदालत डडेलधुराले अंश मुद्दामा १ लाख ६ हजार ४१० जरिबाना ठहर भई फरार रहेकी अमरगढी नगरपालिका–३ कि ८१ वर्षीया धना देबी शाहलाइ पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेलधुराबाट खटिएको प्रहरी टोलीले जिल्लाकै नवदुर्गा गाउँपालिका–१ ऐरोडाबाट उनलाइ पक्राउ गरि जिल्ला अदालत डडेलधुरा समक्ष पेश गरेको प्रहरिले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.