खाेज्नुहाेस

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी

Image
navjiwan hospital

काठमाडौँ- कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।

attariya hospital