डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते

डडेल्धुरा – डडेल्धुराको एक घरमा चट्याङ पर्दा एकै परिवारका तीन जना घाइते भएका छन्। सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन्।

maya metro hospital

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.