खाेज्नुहाेस

बझाङमा एमालेले अग्रता बढाउँदै

Image
navjiwan hospital

अत्तरिया – बझाङ प्रदेश सभा १ अन्तरगतको सुरुवाती रुझानमा नेकपा एमालले अग्रता बढाउँदै लगेको छ ।

छबिसपाथिभेराबाट सुरु गरिएको मतगणनामा नेकपा एमालेका दमन भण्डारी ६१५ मत ल्याएका छन । त्यस्तै नेपाली कांग्रेस अभिषेक बहादुर सिंह ३४२, नेकपा माओवादीका जनक बुढाले २१७ र नेकपा एकीकृत समाजबादीका दिल बहादुर सिंहले ८१ मत ल्याएका छन ।

attariya hospital