गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना भेटियो

अत्तरिया – कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार भित्रिएका ७८ जनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

maya metro hospital

मंगलबार पनि गौरीफन्टा नाकाबाट भित्रिएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो केहि दिन यता गौरीफन्टा नाकाबाट भित्रिने नेपालीहरुका कोरोना संक्रमण देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.