डोटीमा रुखले च्यापिएर एक बालकको मृत्यु

डोटी– डोटीमा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

maya metro hospital

दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर सायल गाउँपालिका–२ खड्गडाका १४ वर्षीय तिलक बोहराको मृत्युु भएको हो । दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिइ घाइते भएका उनको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.