डोटीमा घट्ट भित्र शव फेला

डोटी – डोटीमा घट्ट भित्र एक पुरुषको शव फेला परेको छ । मंगलबार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा रहेको घट्ट भित्र सोही वडाको कोटकेलाका ४२ वर्षीया दुर्गा घर्ती मगरको शव फेला परेको हो ।

maya metro hospital

उनी सोमवार नै घरबाट घट्ट गएको थिए । घर नफर्किएपछि खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.