डडेल्धुरामा प्रशासकीय अधिकृत कुट्ने उपप्रमुखसहित २ वडाध्यक्ष पक्राउ

डडेल्धुरा – डडेल्धुरामा कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि कुटपिट गर्ने उपप्रमुखसहित २ वडाध्यक्ष पक्राउ परेका छन । परशुरामका प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, वडा नम्बर ७ का अध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामी पक्राउ परेका हुन ।

Karma Consultancy
belauri nagarpalika

बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोप लागेको छ ।

citizen security services

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

attariya hospital

सम्बन्धित समाचारडडेल्धुरामा प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.