खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । दोधारा चाँदनी नगरपालिका-८ धामी टोलबाट २६ हजारका भन्सार छलीका समान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी कान्जीभोजको टोलीले भन्सार छलीका कपडा र किरानाका सामान बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ ।

attariya hospital