कैलालीमा शौचालय भित्र एक वृद्ध मृत फेला

 

धनगढी – कैलालीमा शौचालय भित्र एक वृद्ध मृत फेला परेका छन्। भजनी नगरपालिका – २ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा अन्दाजी ७२ वर्षीय वृद्ध मृत फेला परेका हुन ।

maya metro hospital

उनको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.