खाेज्नुहाेस

कैलालीमा शौचालय भित्र एक वृद्ध मृत फेला

Image
navjiwan hospital

धनगढी – कैलालीमा शौचालय भित्र एक वृद्ध मृत फेला परेका छन्। भजनी नगरपालिका – २ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा अन्दाजी ७२ वर्षीय वृद्ध मृत फेला परेका हुन ।

उनको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

add everest academy
attariya hospital