खाेज्नुहाेस

सहिद दिवसको अवसरमा बुढीगंगामा बासद्धारा दीप प्रज्वलन

Image
navjiwan hospital

बाजुरा – सहिद दिवसको अवसरमा बागेश्वरी असल सुशासन क्लब (बास) नेपाल बुढीगंगा उपशाखाको आयोजनामा सहिदको फोटोमा माल्यापर्ण तथा दीप प्रज्वलन गरिएको छ । मंगलबार सहिद दिवसको अवसरमा बुढिगंगा नगरपालिकाको फालासैन बजारमा माल्यापर्ण तथा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

बास उपशाखा अध्यक्ष श्रि शम्भु राज जोशीको अध्यक्षता सम्पन कार्यक्रममा ३० जनाको सहिभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बास उपशाखाका अध्यक्ष जोशीले आगामी दिनहरुमा बास नेपाल बुढिगगा उपशाखाले अन्याय अत्याचार भष्टाचारका विरुद्ध आवाज उठाउने बताए ।

attariya hospital