खाेज्नुहाेस

गोदावरीमा परजिवि नियन्त्रण शिविर हुने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको पशु सेवा शाखाले परजिवि तथा बन्ध्याकरण शिविर आयोजना गर्ने भएको छ । शाखाले माघ १२ गते गोदावरी नगरपालिका – ४ को फुलबस्तीमा शिविर आयोजना गर्न लागेको हो ।

navjiwan hospital

शिविरमा परजिवि विरुद्धको औषधि वितरण तथा उपचार सेवा, पशु बन्ध्याकरण सेवा, रेविज रोज विरुद्धको खोप सेवा दिइने पशु विकास अधिकृत राम बहादुर सार्कीले बताएका छन ।

attariya hospital

भौगोलिक रुपमा विकट रहेको फुलबस्तीमा पशुपालक किसानको संख्या धेरै रहेकाले शिविर आयोजना गरिएको पशु सेवा प्राविधिक टेक बहादुर शाहुले बताए ।