खाेज्नुहाेस

रास्वपाका सुदूरपश्चिम प्रदेश इन्चार्जले सन्चालन गरे ‘वेष्टर्न मल्टीमिट मार्ट’

Image

कंचनपुर – राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पत्रकार ज्ञानेन्द्र महताले कञ्चनपुरको महेन्द्रनगरमा सुविधाजनक मासु पसल सञ्चालनमा ल्याएका छ्न ।

navjiwan hospital

पत्रकार महताले कञ्चनपुरको भीमदत्त नगरपालिका -४ महेन्द्रनगरमा’ वेष्टर्न मल्टीमिट मार्ट’ पसल संचालनमा ल्याएका हुन । उनले ३०लाख लागतमा मिटमार्ट संचालनमा ल्याएको बताए ।

attariya hospital

‘किसानले उत्पादन गरेका लोकल कुखुरा, बाख्रा, खसी, जिउँदै माछा एव मासुजन्य पदार्थ हामी सहजै खरिद गछौँ, ‘उनले भने, ‘हामीले उपभोक्तालाई ताजा मासु उपलब्ध गराउँछौँ ।’

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुदूरपश्चिका निर्देशक डा.पानसिह ठगुन्नाले उक्त मासु पसलको एक कार्यक्रमका विच उद्घाटन गर्दै आम उपभोक्तालाई स्वच्छ, ताजा एव गुणस्तरिय मासु उपलब्ध गराउनुपर्नेमा जोडदिएका छ्न ।