खाेज्नुहाेस

भारतबाट लुकिछुपी नेपाल ल्याइदै डिजेल

Image
navjiwan hospital

कञ्चनपुर – भारत सँग खुल्ला सीमा जोडिएको कञ्चनपुरमा डिजेल तस्करी मार्फत नेपाल आइरहेको छ ।

कञ्चनपुर पुनर्वास नगरपालिका – ९ बिल्लुघाटबाट सशस्त्र प्रहरी बल नेपाल बिओपि बिचफाँटाको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको ३५,२५० मुल्य बराबरको १५० लिटर डिजल बरामद गरेको छ ।

attariya hospital