खाेज्नुहाेस

सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

attariya hospital