खाेज्नुहाेस

सिटिइभिटीको परीक्षामा धनगढीका तीन विद्यार्थी टप

Image

धनगढी- धनगढी पोलिटेक्निक इन्ष्टिच्युटका तीन विद्यार्थीले सिटिइभिटीको परीक्षा टप गरेका छन् ।

navjiwan hospital

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सो इन्ष्टिच्युटका काशीराम खत्री, भीम जोशी र करनबहादुर पनाडीले सिटिइभिटीको परीक्षा टप गरेका बताइएको छ ।

attariya hospital

उनीहरुले होटेल व्यवस्थापनमा क्रमशः ७९ दशमलव ५७ प्रतिशत, ७७ दशमलव ५७ प्रतिशत र ७७ दशमलव ४३ प्रतिशत अङ्क हासिल गरेका छन् ।