गुप्ताङ्गमा लुकाइएको नेट्राभेट सहित कैलालीबाट २ जना पक्राउ

अत्तरिया – कैलालीबाट कट्टु भित्र गुप्ताङ्गको भागमा लुकाइएको नेट्राभेट ट्याब्लेट सहित २ जना पक्राउ परेका छन ।

Karma Consultancy

प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी गस्ती टोलीले टीकापुर नगरपालिका –९ खक्रौलाबाट नेट्राभेट ट्याब्लेट सहित टीकापुर नगरपालिका –७ का २३ बर्षिय प्रेम साउद र २४ बर्षिय बाबुराम चौधरी पक्राउ परेका हुन ।

citizen security services

उनीहरुको शरीर चेकजाँच गर्दा प्रेम साउदले शरीरमा लगाएको कट्टु भित्र गुप्ताङ्गको भागमा लुकाई छिपाई राखेको दुई पत्ता (तीस ट्याब्लेट) फेला पारेकोइलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.