खाेज्नुहाेस

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जयपृथ्बी नगरपालिका–३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर मृत्यु भएको हो ।

रोकायाको बुधबार आफ्नो घरबाट सदरमुकाम चैनपुर बजार जाने क्रममा सोही ठाँउ स्थित पाल्ते भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital