दार्चुलामा चरेससहित दुई युवक पक्राउ

दार्चुला – दार्चुलामा चरेससहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्नालाई चरेससहित पक्राउ गरिएको हो ।

maya metro hospital

मंगलवार राति साढे १ बजेतिर शैल्यशिखर नगरपालिका–३ कर्कलेमा चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिँहले जानकारी दिए ।

joshi vada pasal 2

उनिहरुको साथबाट एउटा जोख्ने तराजु पनि फेला परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.