धनगढी – सुदूरपश्चिमका मोडेल ज्ञानेन्द्र खड्काले अभिनय गरेको नयाँ गित ‘श्रीमान’ सार्वजनिक भएको छ । गितको मोडेलमा ज्ञानेन्द्र खडका, स्मारिका ढकाललाई देख्न सकिन्छ भने गितको निर्देशन बिक्रम चौहानले गरेका छन । गितको म्युजिक भिडियो साईराम युटुब च्यानलबाट सार्बजनिक भएको छ ।
गितमा हिमाल सागर र रचना रिमालको आवाज दिएका छन । गितको शब्द संगित उमेश मुस्कानले गरेका छन ।


पहिला बजारमा आएका गितले जस्तै यो गितले पनि धैरै माया पाउने बिस्वास रहेको मोडेल ज्ञानेन्द्र खडकाले बताएका छन ।
भिडियाे

















