अछाममा भीरबाट लडेर एक जनाको मृत्यु By अत्तरिया अनलाइन On भाद्र ३०, २०८० १२:२३ file photo अछाम – अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१३ बाब्लाका ३९ वर्षीय लालबहादुर बटालाको भीरबाट लडेर मृत्यु भएको हो । उनको घाँस काट्ने क्रममा भीरबाट लडेको मृत्यु भएको जनाईको छ ।