खाेज्नुहाेस

आजबाट ‘जवान’ प्रदर्शनमा

Image

बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ ।

navjiwan hospital

अग्रिम बुकिङमा पनि फिल्म आक्रामक देखिएको छ । भारतमा ७० करोड भारु हाराहारीको ओपनिङ गर्ने लक्ष्य लिइएको फिल्मले नेपालमा पनि आक्रामक कमाइ गर्ने आँकलन गरिएको छ ।

attariya hospital

एट्लीको निर्देशन रहेको यो फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण लगायतको अभिनय छ ।