नेपाली कांग्रेसकी नेतृ आरजु देउवा आज राना थारु समुदायको तिज कार्यक्रममा सहभागि भएकी छिन । प्रतिनिधि सभा सदस्य समेत रहेकी आरजु धनगढीमा आयोजित रानाथारु समुदायको तिजमा रमाएकी हुुन ।