अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २३ घाइते

अत्तरिया – अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पञ्चदेवल नगरपालिका – ४ कालिकास्थान नजिकै भएको ट्याक्टर दुर्घटनामा पञ्चदेवल नगरपालिका – ६ का अन्दाजी २३ बर्षीय बिर्ख विकको मृत्यु भएको हो ।

maya metro hospital

मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा भएको दुर्घटनामा अन्य २३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

citizen security services

दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.