जागिर खोसिएपछि विद्यालय कर्मचारीद्धारा उच्च अदालत दिपायलमा उजुरी

बैतडी – बैतडीको पाटन नगरपालिका – १ मा रहेको सिद्धेश्वर मावि मेल्चौराका लेखापाल करविर भट्टराईले जागिर खोसिएपछि उच्च अदालतमा उजुरी दिएका छन ।

Karma Consultancy

उनले विद्यालय व्यवस्थापन समितिले बिनाकारण आफूलाई हटाएको भन्दै विद्यालयलाई विपक्षी बनाएर उच्च अदालत दिपालय, महेन्द्रनगर इजलासमा उजुरी दिएका हुन् ।

citizen security services

न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजलासले लेखापाल भट्टराईलाई वा निवेदकले अन्तरिम आदेश माग गरे बमोजिम आदेश दिन भने अस्वीकार गरेका छन् ।

attariya hospital

तर, लेखापाल भट्टराईलाई सेवाबाट बर्खास्ती गर्दा गरिएको निर्णयसहित कारबाहीको फाइल समेत लिई चैत २८ गते अदालतमा छलफलका लागि आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.