खाेज्नुहाेस

डोटीमा बस्ती पसेको चितुवा नियन्त्रणमा लिइयो

Image
navjiwan hospital

डोटी – डोटीमा मंगलबार घरभित्र पसेको चितुवा नियन्त्रणमा लिइएको छ । सायल गाउँपालिका–५ पटकानीमा देवबहादुर बोगटीको घरमा पसेको चितुवालाई ५ घण्टा पछि नियन्त्रणमा लिइएको हो ।

डिभिजन वन कार्यालय डोटी, प्रहरी र स्थानीयको सहयोगमा ताराजालीमा हालेर नियन्त्रणमा लिइएको सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीले बताएका छन । वस्तीभित्र चिुतवा पसेपछि स्थानीय त्रसित भएका थिए ।

attariya hospital