धनगढीमा सूचना प्रविधि प्रदर्शनी सुरु

धनगढी – कैलालीको धनगढीमा आजबाट ‘सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०७९’ को सुरु भएको छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा धनगढी स्थित सोराइ ब्यांक्वेटमा सूचना प्रविधि प्रदर्शनी सुरु भएको हो ।

maya metro hospital

सूचना प्रविधि प्रदर्शनीको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन ।

सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी र साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ७० स्टल रहेका छन् । प्रदर्शनी मेला फागुन २० गतेसम्म जारी रहने छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.