खाेज्नुहाेस

अछाममा मतदान केन्द्रको गेटमा शङ्कास्पद वस्तु फेला

Image
file photo
navjiwan hospital

अछाम – अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहान ३÷४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो ।

मतदान केन्द्रमा खटिएका प्रहरी सई भानुभक्त जोशीले डिस्पोजको तयारी भइरहेको जानकारी दिए । डिस्पोजका लागि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको छ । उनले भने,‘कसैले तर्साउनका लागि राखेको हुन् सक्छ, राती कति बजे राखियो भन्ने यकिन हुन् सकेन ।’

attariya hospital