शुक्लाफाँटा नगरपालिकका –१०, झलारी बजारमा प्रहरीले चाड पर्वलाई लक्षित गरी स्थापना गरेको नागरिक सहायता कक्ष । यात्रुलाई चाडपर्वका बेला सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन र गुनासो सुन्नका लागि नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस